थप ५,३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

16.2k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ५ हजार  हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४  घण्टामा १०१ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज ७  हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार