जापान जाने तयारीमा रहेका किशोर जंगलमा मृत फेला

15.9k Shares

मोरङ।   मोरङको उर्लाबारी कानेपोखरी –७ को जङ्गलमा एकजना किशोर अवस्थामा फेला परेका छन् ।  २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल फेला परेका छन् । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् । मृत्युको कारण खुलेको छैन । 

सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी  निस्किएका धीरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए । साँझ घर नफर्किएपछि परिवारले प्रहरीमा सूचना गरेका थिए ।  

 

सम्बन्धित समाचार