एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

22.4k Shares

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को वित्तीय कारोबारबाट भएको मुनाफाबाट कुनै पनि (नगद र बोनस) लाभांश वितरण कम्पनीले जनाएको हो । 

मङ्गलवार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ । 

teacher_zQ9V2d0Oo8 (1).webp

सम्बन्धित समाचार