सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा

17.3k Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो । 

त्यस्तै, चार सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयमा काज खटाइएको हो  । 

सम्बन्धित समाचार