१२ वटा ठेकेदार कम्पनी कालोसूचीमा परे (सूचनासहित)

18k Shares

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन्।

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभी छन्।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

2023-12-11-12-11-01-gopa-mangsir-25-(1)_00018-1702259080-1702260490.jpg

 

सम्बन्धित समाचार