उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ खुल्यो

21.5k Shares

काठमाडौं, २१ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ । संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । 
 

सम्बन्धित समाचार