मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा

16.7k Shares

काठमाडौं, १७ कात्तिक । मान्डु हाइड्रोपावरले साधामरणसभा आह्वान गरेको छ । साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ । 

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।कम्पनीले मंसिर १५ गते विकन ११ बजे साधारणसभा बोलाएको हो ।  
 

सम्बन्धित समाचार