गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा

17.7k Shares

काठमाडौं, १६ कार्तिक । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार