बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

17.7k Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।  गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९र२० वर्षको पोथी गैँडा मृत फेला परेको छ।

मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार