झापाबाट बलात्कार आरोपमा युवक पक्राउ

18.9k Shares

काठमाडौँ । झापाबाट किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–२ घर भएका अजय शर्मा खत्वे छन् । 

खत्वेले १७ वर्षीया बालिकालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा असोज १० बाट १७ गतेसम्म बलात्कार गरेको आरोप छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको एसपी रेग्मीले जानकारी दए ।

सम्बन्धित समाचार