डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति एमालेद्वारा निन्दा

16.9k Shares

काठमाडौँ । नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । 

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै  विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् । 

Screenshot 2023-09-27 161819.png

सम्बन्धित समाचार