कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला

18.8k Shares

कञ्चनपुर, ६ असोज । कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार