यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

18.2k Shares

धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । 


खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन । 
 

सम्बन्धित समाचार