सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

6.3k Shares

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

सम्बन्धित समाचार