कांग्रेस बैठकमा मंसिरमा महासमिति बैठक बोलाउन प्रस्ताव

17.4k Shares

काठमाडौं, १० साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको साटो महासमिति बैठक बोलाउन प्रस्ताव गरिएको छ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन्।

मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन।

सम्बन्धित समाचार