सानेपामा मनाइयो गगन थापाको जन्मदिन

19.1k Shares

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ ।

सम्बन्धित समाचार