20.3k
Shares
ललितपुर/सातदोबाटो खुमलटार अवस्थित ग्राण्ड एकेडेमीका विद्यार्थीहरुले आज 'भानु जयन्ती २०८०' हर्षोल्लासका साथ मनाएका छन् । उनीहरुले भानुजयन्तीको उपलक्ष्यमा आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्याणर्पण गर्दै सम्मानका साथ पुष्पा र कविता वाचन गर्दै कार्यक्रमलाई सफलीभूत पारेका हुन् ।












