शिकार गर्ने क्रममा एकजनाको मृत्यु

20k Shares

भोजपुर, १८ असार । भोजपुरमा शिकार गर्ने क्रममा एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको छ । 


शिकार गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा उनी मृत फेला परेका हुन् । घटनास्थलमा मृत दुम्सी पनि फेला परेको छ । सोमबार भएको सो घटनामा राईको तिघ्रामा छर्राले लागेको छ । 
 

सम्बन्धित समाचार