काकाकुल धनगढीमा वर्षा

21.6k Shares

धनगढी, १४ असार । धनगढीमा वर्षा भइरहेको छ । टन्टलापुर घामका कारण गर्मीले आहट भोगिरहेका धनगढीबासी वर्षा भएसँगै खुसी भएका छन् ।

मध्ये असार भइसक्दा पनि पानी नपरेका कारण कैलालीबासी काकाकुल गर्मी खेप्न बाध्य थिए ।

सम्बन्धित समाचार