19k
Shares
काठमाडौ, १४ असार । ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्।
बुधबार कार्यक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि उनलाई प्रहरी पक्राउ गरेको हो।लामिछानेविरुद्ध अभद्र व्यवाहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।