घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)

20.3k Shares

काठमाडौं, १४ असार । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ ।यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् । 

newskarkahna-news533791..jpg

newskarkahna-news533797..jpg

newskarkahna-news533793..jpg

newskarkahna-news533796..jpg

newskarkahna-news533798..jpg

newskarkahna-news5337917..jpg

newskarkahna-news5337916..jpg

सम्बन्धित समाचार