नेकपा अध्यक्षबाट ओलीलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

17.7k Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । प्रचण्डमाधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट  हटाइएको घोषणा गरिएको हो ।
कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।
सम्बन्धित समाचार