बुद्ध एअरका पाइलटलाई क्यानले गर्‍यो कारबाही

18.5k Shares

काठमाडौं, २२ जेठ । उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने एक पाइलट कारबाहीमा परेका छन्। कारबाहीमा पर्ने बुद्ध एअरका पाइलट हुन्। उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो। 

उडिरहेको जहाजमा भिडियो र फोटो खिचेको भन्दै पाइलटलाई कारबाही गरेको हो। बुद्ध एअरले पनि उनलाई दोषी ठहर गर्दै कारबाही गरेको छ।

सम्बन्धित समाचार