प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

18.2k Shares

काठमाडौ,  २२ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ । 

सम्बन्धित समाचार