प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

17.6k Shares

काठमाडौं, ३ वैशाख । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  । 
 

सम्बन्धित समाचार