नेपालमा थपिए ३० कोरोना संक्रमित

24.2k Shares

काठमाडौं, २८ वैशाखरनेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा  ३० जनामा कोरोना पुष्टि भएको हो । 

आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।

सम्बन्धित समाचार