कानुनमन्त्री धनराज गुरुङद्वारा पदभार ग्रहण

17.2k Shares

काठमाडौं, २१ वैशाख । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति भवनबाट सिंहदरवारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् । 

newskarkahna-news502595..jpgnewskarkahna-news502593..jpgnewskarkahna-news502590..jpg

सम्बन्धित समाचार