सेटिङमै स्वतन्त्र पार्टीका गार्मेन्ट व्यवसायी श्रेष्ठलाई ३५ करोडको स्नो पार्का ज्याकेट र स्नो स्लिपिङ व्यागको ठेक्का दिने तयारी

19.8k Shares

काठमाडौ सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको तथ्य खुलेको आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ गार्मेन्ट ब्यवसायी हुन्

लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदै हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भनेर सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको थियो रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठको नाममा रहेको कम्पनीबाट सशस्त्रमा बोलपत्र पेश गर्ने कार्य विवादित ठेकेदार राजमान मिश्रले गरेको खुलेको

सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालकै निर्देशनमा अरु ठेकेदारको नमूना समेत पेश गर्न नदिई बिष्णुकुमार श्रेष्ठ राजमान मिश्रको कम्पनीको नमूना मात्र पेश गर्न लगाइएको थियो कोषराज वन्त आईजीपी हुँदा आर्थिक प्रशासनमा रहेका हालका आईजीपी अर्यालसँग ठेकेदार मिश्रको हिमचिम बाक्लो उनी अर्यालको निवासमा समेत बाक्लै आउजाउ गर्दैआएका छन्

रवि लामिछाने गृहमन्त्री भएपछि अर्थ मन्त्रालयबाट सशस्त्रको हिमाली आइटमदेखि विभिन्न बन्दोबस्ती सामान खरिदका लागि ठूलो रकम निकासा गर्ने कार्यमा राजमान मिश्रले बिष्णुकुमार श्रेष्ठलाई प्रयोग मात्र गरेनन्, उनको कम्पनीसँग मिलेर जेभीमा ३५ करोड भन्दा बढीको सामान खरिदको ठेक्का लिने सफलता प्राप्त गर्दैछन्।

सशस्त्रले मिश्र श्रेष्ठको जेभीलाई ठेक्का दिनेगरी प्राविधिक प्रस्ताव बिहीबार खोलिसकेको अरु कुनै ठेकेदारलाई पनि भाग नलिन आइजीपी अर्यालको निर्देशन अनुसार एसएसपी होम ज्ञवालीले भनिसकेको अवस्थामा मिश्र श्रेष्ठको कम्पनीमात्र प्राविधिक प्रस्तावमा पास भएको , आर्थिक प्रस्ताव खोलेर एक दुई दिनमै मिश्र श्रेष्ठलाई ठेक्का दिने तयारी सशस्त्रले गरेको

तीन गुणा बढी मूल्यमा खरिद गरिंदै

देश आर्थिक मन्दीमा भएको बेला सशस्त्र प्रहरी बलले भने

सम्बन्धित समाचार