पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

15k Shares

पोखरा, १ चैत । चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । 

आज बिहान पोखरा–१८ भकुण्डेमा चितुवा आक्रमणवाट दुई जना घाइते भएका हुन । 

बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको चितुवाले आक्रामण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सीना घाइते भएका हुन् ।

घाइते दुबैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था अहिले सामान्य छ ।

सम्बन्धित समाचार