काठमाडौं उपत्यकामा थपिए १,४०३  कोरोना संक्रमित

16.3k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा  १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका १,४०३ सहित २, ६३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ६६६ रहेका छन् । ३६ हजार ३६७ सक्रिय संक्रमितको उपचार जारी छ । 

सम्बन्धित समाचार