ढुवानीको प्रमुख साधन खच्चड

8.1k Shares

काठमाडाैँ । डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङतर्फ जाँदै गरेका खच्चडहरु ।

यहाँका ढुवानीका महत्वपूर्ण साधनका रुपमा यिनैलाई लिइन्छ । 

सम्बन्धित समाचार