कैलारीबाट लागूऔषधसहित एक जना पक्राउ

17k Shares

धनगढी/कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका–३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

१० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार