16.6k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा दुई हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ७९१ महिला र १२८६ पुरुष, ललितपुरमा १२४ महिला र १९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।