17k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।