16.5k
Shares
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको जनाएको छ । प्रयोगकर्ताहरूले समस्या आएको बताउँदै आए पनि टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।
सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताले बताइरहँदा टेलिकमले भने त्यस्तो कुनै समस्या नरहेको जनाएको हो ।