अनुराधा कोइरालामाथि किर्ते नागरिकता जाल साझी सम्बन्धमा छानबीन् र कारबाही किन हुँदैन ?

19.8k Shares

काठमाडाै्ं, १२ फागुन । माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको नेपाली नागरिकता अंगिक्रित हुँदा हुँदै ओखल्ढुङ्गा किर्ते बाउ खडा गरी बंसजका नागरिकता लिएको देखिन्छ। उनका पुर्व पति दिनेश कोइराला सँग सम्बन्ध बिक्षेद भएपछि उनको नागरिकताको हैसियत के हो ? भारतको शिलिगुरी निवासी अनुराधा कोइराला (गुरुङ्ग) ले माइती नेपालको नाममा गरेका कार्यहरु र मन्त्री भएर बस्दाको बैधानिकता के हुने ? सि.आइ.ए ले अनुराधालाई राष्ट्रपतीका रुपमा किन नाम अगाडि सार्दै छ । अनुराधा कोइराला माथि किर्ते नागरिकता जाल साझी सम्बन्धमा छानबीन् कारबाही के हुँदै छ यस्को जवाफ सरकारले दिनु पर्छ।

सम्बन्धित समाचार