गण्डक नहरमा हामफ्यालिन् दुई छोरासहित एक महिला

18.4k Shares

पश्चिम नवलपरासी/पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हामफ्यालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ । 

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीनजनाकै खोजीकार्य भइरहेको प्रहरीले जनााएको छ । 

 

सम्बन्धित समाचार