कर्णालीमा सिंहदरबार त पुग्यो तर नेपाल पुगेन ?

16k Shares


डी.बी.नेपाली, कालिकोट

नेपाल एकिकरणको दौरान  सिंजापति महाराजले समर्पण (क्गचचभलमभच) गर्न नस्वीकारेको कारण युद्धमा होमिनु ¥र्या पहिलो पटकको युद्धमा गोर्खाका राजा असफल भए पछि त्यो क्षेत्रका केही राजाहरुलाई राजाको पद चौतरिया उपाधी कायम रहने भन्ने बाचाबन्धन गरेर आफ्नु पक्षमा पारी षडयन्त्र गरी जुम्लाका अन्तिम महाराजा श्री शोभान शाहीलाई युद्धमा हराएर जुम्ला राज्य कब्जा गरि श्री ५को पदवी महाराजा बन्न पुगे  राज्य कब्जा गरे पनि धेरै पछिसम्म जुम्लीहरुले गोर्खा राज्यको अधिपत्य स्वीकार गर्न सकेका थिएनन्, पछि राणाहरुले सत्ता आफ्नु हातमा लिँदा महाराजको नजिक राणाहरुदेखि अलि टाढा भए  गोर्खा राज्य राणा शासनको अधिपत्य स्वीकार गर्न नसकेको कारण दुबै पक्षबाट त्यो क्षेत्रलाई आफ्नु राज्यको सीमा भित्र गाभे पनि त्यो क्षेत्रको विकास   आम जनतासँग हमेशा सौतेनी व्यवहार गरियो ? बि.सं. १९९० पछि गएर केही प्रजातन्त्रवादी गणतन्त्रवादीहरु जहाँनिया राणा शासानबाट जनतालाई कसरी मुक्ति दिलाउने भन्ने कुरामा वहस छलफल गर्न थाले बि.सं.२००३ मा बि.पी.कोइराला, गणेमाणहरुले नेपाली काँग्रेसको स्थापन गरे  अर्काे राणा शाहहरुको प्रजातन्त्रिक काँग्रेस पनि थियो भने यस्तै गणतन्त्रवादीहरुमा पुष्पलालको नेतृत्वमा बि.सं.२००६ सालमा कलकत्तामा  कम्युनिस्ट पार्टीको पनि स्थापना भयो २००७ सालमा राणा शासनको अन्त गरि राजा प्रजातन्त्रवादी मिलेर मिलिजुली प्रजातान्त्रिक राजतन्त्र कायम गरे  बि .सं. २०१५ सालको चुनाबबाट देशमा प्रजातन्त्रिक सरकारको स्थापना गरियो तर बिडम्बना बर्ष मै राजा महेन्द्रले कु गरेर सत्ता आफ्नु हातमा लगे सम्पुर्ण राजतन्त्र विरोधी गतिविधिहरु माथि पुर्ण प्रतिबन्ध लगाए, प्रजातन्त्रको वकालत

सम्बन्धित समाचार