हुलासले ल्यायो १०० लखपति अफर !

18.2k Shares

काठमाडौं/हुलास स्टीलले १०० लखपति योजना सार्वजनिक गरेको छ । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्मन्यूनतम ३ बण्डल हुलास रंगिन जस्ता पाता खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।   

लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचि एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा ध्जबतकब्उउ वा ख्ष्दभचमा अनिवार्य पठाउनु पर्ने छ । एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागीगर्न पाइने छ अन्यथा रद्ध गरिनेछ ।  

पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक , यस योजना अन्र्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्र मा समावेस गरिने छ । यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथाबिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ ।  त्यस्तै, खरिद बमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनु पर्नेछ । 

त्यस्तै, न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनीबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनिलेीगअपथ म्चबध  मा सामिल गरीदिनेछ । 

सम्बन्धित समाचार