रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

18k Shares

काठमाडौं, १३ माघ सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन्

एक खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको , अर्कोतर्फ मगाउनुपर्ने कागजात बहसनोट केही बाँकी छैन सर्वोच्च अदालत स्रोतले भन्यो, संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही केही आउँछ स्रोतले भन्यो, विस्तृत नआए पनि संक्षिप्त आदेश ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ

सम्बन्धित समाचार