डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा, शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटियो, ३ जना पक्राउ

20.5k Shares

काठमाडौँ, १३ माघ। डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छापा मारेर कन्सल्टेन्सी सञ्चालक सहित जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित जना छन् कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय विभागको नक्कली छाप लेटरप्याड भेटिएको विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको

 

सम्बन्धित समाचार