६८ जना यात्रु लिएर उडेकाे विमान पाेखरामा दुर्घटना

17k Shares

काठमाडौं/पोखरामा विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हाे ।

काठमाडौंबाट पोखराको यात्रु लिएर गएको यति एयरलाइन्सको विमान पुरानो विमानस्थल नजिकै सेती खोचमा आइतबार बिहान दुर्घटनामा परेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार