भारतमा बस दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

17.6k Shares

काठमाडौं, २५ पुस भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् उनीहरुको परिचय भने खुल्न बाँकी

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो

बस दुर्घटनाको कारण खुलेको छैन भारतमा केही दिनयता बाक्लो हुस्सु कुहिरो लागेको भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान

सम्बन्धित समाचार