आजको सुनचाँदीको मूल्य के छ ?

16.9k Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार