डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

16.7k Shares

रुपन्देही, १२ पुस । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो

घुस बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए

बुटवल स्थित टेलिकम कार्यालय अगाडिबाट सुन सहित पक्राउ परेका किसन बिकसँग उनले घुस लिएको आरोप किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाख सुन फिर्ता गरे बापत उनले नगद चेक लिएका थिए केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे लाख नगद साढे लाखको चेक बरामद गरेको

सम्बन्धित समाचार