डा.
पूर्ण शाही
वर्ष
५८ का चक्र बहादुर
शाह एक ‘क’ श्रेणीका
निर्माण व्यवसायी हुन् । आज भन्दा
करिब १६ बर्ष अगाडि
रगतमा चिनि (ब्लड–सुगर) बढेर
गयो र
तपाई मधुमेह (डाईबेटिज) को रोगी हुनुभयो
भनेर मधुमेह रोग बिशेषज्ञ डाक्टरको
सल्लाह अनुसार रक्त–चिनि घटाउने
चक्कि (ट्याबलेट) सेवन गर्न शुरु
गरे, जुन बेला उहाँको
स्वास्थ्य अवस्था सामान्य
स्वस्थ मानिस भन्दा पनि राम्रो थियोे । रक्त–चिनी
कम गर्ने चक्कि खाँदै जाँदा रगतमा चिनीको मात्रा घट्नुको सट्टा झन् बढेर पो
गयो । त्यसपछि ४
बर्ष पश्चात् डाक्टरको सल्लाहमा रक्त–चिनी कम
गर्ने ईन्सुलिन पनि प्रयोग गर्न
लगाए तर शारीरिक एवं
मानसिकरुपमा वहाँ एकदमै स्वस्थ
हुनुहुन्थ्यो । दवाई ईन्सुलिनको
मात्रा बढ्दै गयो तर स्वास्थ्य
बिग्रँदै गयो ।
यसरी मेडिकल माफिया–नेटवर्कको चक्करमा परेर कुनै मानसिक र शारीरिक समस्या नै नभएको, तर रगतमा चिनि धेरै देखिएको भन्दै चिनी कम गर्ने बहानामा स्वास्थ्यलाई घात गर्ने बिषालु दवाईको प्रयोग गर्दागर्दै शरिरले कतिसम्म थेग्न सक्ने त ? दशौं वर्षसम्म ईन्सुलिन शरिरमा भर्दै गर्दा शरिरभित्र विष भरिदै गयो र शरीरका मुख्य अंगहरु कमजोर हुँदै गए । यति मात्र भएन फेरि दुई वर्ष अगाडि ल्याइएको षड्यन्त्रबस् फर्जी कोरोनाको विभिन्न डर–त्रास, परिबन्ध – बाध्यता देखाउँदै विज्ञापन फैलाउँदै मान्छे मार्ने कोरोना भ्याक्सिन लगाई सकेपछि झनै शरीर कमजोर हुँदै गयो र दुईटै खुट्टा सामान्यरुपमा दगुर्न उफ्रिन पनि नसक्ने भए। हिडिरहेका बेला पनि घ्वाच्च अगाडि लड्ने, घोप्टिने अवस्थामा पुगे । खुट्टाको सम्बेदना चाल पाउने क्षमता हराउँदै गयो। करिव छ महिना अगाडि राती उहाँलाई झाडावान्ता भएर नथामिएपछि राती नै नजिकको अस्पताल लगेर भर्ना गरियो । प्राकृतिकरुपमा त्यस्तो झाडावान्ताको माध्यमबाट स्वयं शरिरको प्रणालीले शरिर भित्र जमेको विजातिय द्रव्य (मल÷बिकार) सफाइ गरेको कुरा बुझ्नु पर्ने हुन्छ । तर नबुझेर विभिन्न भ्रमले उहाँको राती नै अस्पतालमा उपचार शुरु भयो, स्थिति झनै बिग्रेको कुरा लगत्तै बिहान मलाई जानकारी भयो र मलाई पनि अस्पतालमा भेट्न जान सबै आफन्तहरुवाट करकाप हुन थाल्यो । अब म प्राकृतिक चिकित्सक जो यी शरिरमा दवाईको नाममा विष प्रयोग गरेर स्वस्थ मानिसहरुलाई जबरजस्ती बिरामी बनाउने अस्पताल–उपचार नै बन्द गर्नुपर्छ, यदि हामी स्वस्थ हुन चाहन्छौं भने, भनेर जन चेतना जगाइरहेको मान्छे मैले त्यो अस्पतालमा गएर मेरो आफ्नो उपचार पध्दती प्रयोग गरेर उपचार गर्न नपाउने ठाउँमा के गर्न जाने ? बिरामीलाई त्यहाँबाट छुटाएर म कहाँ उपचारार्थ ल्याएर आउन बारम्बार भनिरहेको थिएँ तर त्यस्तो गर्नुको सट्टा २ दिनको उपचार पश्चात् त्यो अस्पतालबाट अर्को ठूलो महंगो र धेरै सुबिधायुक्त अस्पतालमा लगेर आईसियुमा राखिएछ । बिरामीको स्थिति एकदमै नाजुक हुँदै गईरहेको थियोे। मैले बिरामीलाई अस्पतालबाट छिटो छुटाएर ल्याउ नत्र बचाउन गाह्रो छ भनेर ताकेता गरिरहेको थिएँ भने आफन्त जनले भने बिरामी अन्तिम अवस्थामा पुगिसकेको छ एकचोटि पुगेर हेरि मात्र देउन भनेर ताकेता गरिरहेका थिए । नयाँ ठूलो अस्पतालको आई सि यु कक्षमा राखेको तीन दिन पश्चात्, आई सि यु मा भेट गर्न धेरै कठिन थियोे र राती ८ बजेपछि धेरै अनुनय विनय गरेर मलाई बिरामी भेट्ने अवसर मिल्यो । एउटा ठूलै खतरनाक आतंककारीलाई कडा निगरानीका साथ जेलमा राखिएको जस्तो वातावरण थियोे, आई सि यु कक्षको प्रायः सबै जसो आधुनिक अस्पतालमा यस्तै नै हुन्छ, टाढैबाट हेर्न मात्र पाईने, अन्तिम अवस्थामा छटपटाईरहेको देखें, दासहरुले लगाउने मास्कले मुख छोपेर जानुपर्ने र क्यान्सर संक्रमण गराउने सेनिटाईजर हातमा लगाएर मात्र जानपाईने अनिवार्यता भएता पनि मैले मास्क सेनिटाईजर प्रयोग नगरेरै गएर भेटें, के भेटे भन्ने टाढैबाट हेरेर ईशारा गरें, नजिक गएर बोल्न नपाईने भएपनि के छ भने उताबाट निरीह भएर ‘सिध्याउने भए मलाई यहाँबाट मुक्त गराउन सक्छौ भने गर’ भन्ने आशय झल्कियो, आईसियुको वातावरणले मलाई बधशाला जस्तै असर परिरहेको थियोे । किनकि, डाक्टर र नर्सहरूको पहिरन आतंकवादीहरुले मुख छोपेजस्तो सबैको मुखमा मास्क, तर्साउने पिपिई लुगाले छोपिएको शरीर डरलाग्दो दृश्य बिल्कुलै खराब मानसिक असर पार्ने अवस्था देख्न पुगें । यस्तो अत्यन्तै डरलाग्दो दृश्यले स्वस्थ मानिसनै भयभित हुन्छन् भने बिचरा एकदमै कमजोर अवस्था को मानिस त डर त्रासले नै रहे पएको प्राण पनि उडेर गईहाल्छ त्यसमाथि आफन्तसँग खुशी, वेदना, भावना साट्न नपाउँदा आफुलाई पूर्णरूपमा निरीह बनाईसकेका बिरामी मर्ने बाहेक त्यस्तो यमलोकबाट कसरी बाँचेर आउने हो ! यमराजले हमला गरिसकेपछि !!

यसपछिको चरण भनेको भेन्टिलेटरमा पठाउने हो । जहाँबाट फर्केर आउने सम्भावना नै हुँदैन, पहिले पनि दुर्भाग्यवश धेरै आफन्त यस्तो अवस्थामा गुमाइसकेको हुँदा त्यसैपनि सबै भयभीत त थिए नै।भेन्टिलेटरमा लगिसकेपछि न त त्यहाँ गएर आफ्ना बिरामीलाई भेट्न पाईने हो, आई सि यु को भन्दा डबल तेब्बर चार्ज तिरेर ठूलो धनराशि खर्च गराएर बिरामी निको गराउनुको सट्टा उल्टो आफ्नो बिरामीहरुको हत्या गराउनुपर्ने कस्तो बाध्यता। त्यो यमलोकबाट म रन्थनिदै बाहिर निस्किएँ र बिरामीको श्रीमतीसँग भने यस्तो मान्छेको ज्यान लिने त्यो यमलोक आई सि यु बाट तुरुन्त जनरल वार्डमा सार्न लगाउनुपर्यो अन्यथा अब भेन्टिलेटरमा लग्छन् त्यसपछि त भेन्टिलेटरबाट फिर्ता आउने त कुनै सम्भावना नै रहदैन’ भने । आई सि यु बाट सिधै डिस्चार्ज गराएर मैले आफैले वहाँ को उपचार गर्ने हिम्मत गरिन किनकि, स्थिति अन्तिम थियोे मैले आफ्नोमा ल्याएर उपचार गरेर सफल नभए मलाई यी सबै मिलेर सिधा्याउने थिए, जनरल वार्डमा १–२ दिन राखेमा आई सि यु जस्तो भयभित वातावरण नभएको र आफन्त जनसंग सजिलै भेटघाट गर्न पाईने