पर्साका नाकाबाट तस्करी शुरू

15.3k Shares

बिरगंज    पर्साका केही नाकाहरूबाट अहिले तस्करी धन्दा शुरू हुन थालेको गुडगाई , टिउकी,  ड्राइपोर्ट भिश्वा नाकाबाट  तस्करी धन्दा शुरू भएको  गुडगाई    टिउकीबाट भारतीय धान ठूलो मात्रामा तस्करी भई नेपाल भित्री  रहेको भने सख्खरको तस्करी पनि भैरहेको गुडगाई    टिउकी स्थित प्रहरी चौकीका असईहरू हरेन्द्र प्रसाद साह राम उदगार महत्तोले तस्करीको लाइन दिएपछि यी नाकाहरूबाट धान सख्खरको तस्करी धन्दा शुरू भएको हो  यसैसाता मात्रै यी दुई चौकीका प्रमुखले तस्करीको लाइन दिएपछि सख्खरको तस्करी गरेका साहेव मियाँको सख्खर मधेस प्रदेश स्थित प्रहरीका डिआइजीले परिचालन गरेका घुमुवाले पक्राउ गरेका छन् तर ती घुमुवाले पनि चार ट्याक्टर सख्खर पक्राउ गरेकोमा तीन ट्याक्टर मात्रै भन्सार बुझाएर एक ट्याक्टर रकम असुली छोडिदिएका छन्  ती घुमुवाले रकम असुली छोडेको जानकारी प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेको समेत थाहा भएको 

ड्राइपोर्टबाट पनि कपडाको तस्करी भैरहेको बिबेक नाम गरेको तस्करलाई कपडा तस्करीको लाइन दिएको खुलेको हो  यसैगरी भिश्वा नाकाबाट पनि तस्करी धन्दा चलेको लड्डु नाम गरेका व्यापारीले भिश्वाबाट क्यारिङ गरेर सिक्टामा पप्पु यादव नाम गरेका भारतीयलाई तस्करीको सामान पुर्याउने गरेको समेत यहाँका स्थानीय व्यवसायी बताउँछन् प्रहरी चौकीको पछाडि चमार गाउँ बाट २५ देखि ३० जना भरिया प्रयोग गरि लड्डुले क्यारिङ गर्ने गरेको समेत स्थानीयको भनाइ यससम्बन्धमा जानकारी माग्दा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेशकुमार बस्नेतले तस्करी चलेको भए आफुले छानबिन

सम्बन्धित समाचार