आजको विनिमय दर यसप्रकार रहेको छ !

17.1k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४१ पैसा र बिक्री दर १६१ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


सम्बन्धित समाचार