विवाहित महिलाप्रति पुरुषहरु किन हुन्छन् आकर्षित ? यस्ता रहेछन् कारण

18.4k Shares

आत्मविश्वास : विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

हेरचाह : विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधैं आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

स्वभाव : विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन्

हर्मोनमा आएको परिवर्तनस् विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउने गर्दछ जसका कारण महिलाहरुका छालामा चमक आउँछ । तसर्थ महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

यौन : विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनुको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरूको अनुमान र अपेक्षा हुन्छ । एजेन्सी 

सम्बन्धित समाचार