दुब्ली केटीसँग डेटिङ गर्न मन पराउँदैनन् पुरुष, यस्तो छ कारण

19.5k Shares

काठमाडौँ । संसारभरबाट पुरुषहरूको छनौटमा केटीहरूको सन्दर्भ आ-आफ्नो किसिमको रहँदै आएको छ । एक अनलाइन सर्वेक्षणको दौरान, पुरुषहरूलाई उनीहरूको केटी ’छनौट’ को बारेमा खुला रुपले प्रश्न गरियो कि उनीहरुलाई कस्तो केटी मनपर्छ र कस्ती केटी मन पर्दैन भनेर ।

यस सर्वेक्षणमा हजारौं पुरुषहरूलाई प्रश्नहरू सोधिएको थियो । यस सर्वेक्षणको विशेष कुरा यो थियो कि यो सर्वेक्षणमा फारम भर्नुको सट्टा भिडियो कल मार्फतनै कुराहरु सोधिएको थियो । तर जब सर्वेक्षण सकियोे नतिजा अत्यन्तै छक्कलाग्दो किसिमको आयो । प्राय विश्वास गरिन्थ्योकि कि केटाहरूलाई पातलीरदुब्ली केटीहरू मन पर्छ तर यो सर्वेक्षणले यसको मान्यताका अर्कै देखाएको छ ।

सर्वेक्षणमा संलग्न अधिकांश व्यक्तिले पातली केटीसँग डेटिङ गर्न नचाहेको खुलासा गरे । यद्यपि व्यक्तिहरूको यस छनौटको पछाडि कारणहरू फरक फरक छन्, तर त्यसमध्येबाट सबैभन्दा अचम्मको जवाफ एउटा आयो जसलाई सुँदा सर्वेक्षणकर्ताहरु अचम्मित भए ।

पातलीरदुब्ली केटीहरूसँग डेटिङ गर्न इन्कार गर्ने यस युवकले भने कि उनी पातलो केटीहरू भन्दा ठीक्कको शरीरको केटीहरू मन पराउँछन् । उनी भन्छन कि जब ऊ पातली केटीहरुलाई आफ्नो छातीमा जोड्छन्, उसलाई केहि त्यस्तो खासै लाग्दैन । त्यसैले उसले अलि मोटी फिगर भएको केटीलाई डेट गर्न मन पराउने बताए ।

सर्वेक्षणमा संलग्न धेरै पुरुषले बताए कि उनीहरू दुब्ली केटी मन पराउँदैनन् । किनभने उनीहरूलाई यस्तो महसुस हुन्छ कि केही छातीमा आएर अड्किएको छ । एक केटाले भने कि पातलो केटीहरू बाहेक अरू सबैसँग उनीँ डेटमा जान रुचाउँछन् । -एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार